Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ

  • काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । 

    बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३९.८ र चाँदी प्रतिऔंस ३०.४९ डलरमा कारोबार भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij