Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने ,प्रतिकित्ता ५० रुपैयाँ

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने ,प्रतिकित्ता ५० रुपैयाँ

  • काठमाडौं । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउने भएको छ ।

    कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले ७ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij