Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

आन्तरिक हवाई भाडा दर वृद्धि

आन्तरिक हवाई भाडा दर वृद्धि

  • काठमाडौँ । आन्तरिक तर्फको हवाई भाडा दर वृद्धि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा दर बढाएको हो ।

    काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं–पोखरा ३० र काठमाडौं–भैरहवा ४० रुपैयाँले बढेको क्यानले जनाएको छ ।

    हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको जनाइएको  छ ।

    कहाँको भाडा कति वृद्धि यहाँ हेर्नुहोस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij