
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij