Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

शेयर बजार : नेप्से परिसूचक ४०.९५ बिन्दु उक्लिएर २७१०.७८मा, कारोबार पाँच अर्ब मुनि

शेयर बजार : नेप्से परिसूचक ४०.९५ बिन्दु उक्लिएर २७१०.७८मा, कारोबार पाँच अर्ब मुनि

  • काठमाडौं । शेयर बजारको नेप्से परिसूचक ४०.९५ बिन्दुले उक्लिएर २७१०.७८मा पुगिरहेको बेला कारोबार ५ अर्ब मुनि गएको छ ।बुधबार शेयर बजारमा १.५३ प्रतिशतको वृद्धि हुँदा कुल कारोबार रकम ४ अर्ब ८८ करोड  ३६ लाख ६ हजार ६ सय ८२ रुपैयाँ बढी मात्र रहेको छ ।

    images

    कुल शेयर १ करोड १० लाख ८३ हजार १ सय ४९ कित्ताको कारोबार भएको छ । ५४ हजार ५सय २९ शेयर कारोबार अन्तर्गत ३ सय ८ कम्पनीको शेयर खरिद बिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij