Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

शेयर बजार : नेप्से परिसूचकमा २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा,४ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा,४ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा आएको छ । आज ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

     सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ८ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij