Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

ठूलो खोला हाइड्रोपावरको साधारण सभा पुस २३ गते , आइपीओ जारी गर्ने प्रस्ताव

ठूलो खोला हाइड्रोपावरको साधारण सभा पुस २३ गते , आइपीओ जारी गर्ने प्रस्ताव

  •  

    images

    काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले पुस २३ गते साधआरण सभा बोलाएको छ । सभा कालीमाटी ब्यांकेट, कालीमाटी, काठामाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।  आर्थिक वर्ष २०८१/८२ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij