काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट देखा परेको छ।आइतबार नेप्से परिसूचक ५.१५अंकले घटेर २५४४.५७ बिन्दुमा झरेको हो ।
आइतबार कारोबार ३ अर्ब ८९ करोड बढी भएको नेप्सेले जनाएको छ । सो कुल कारोबारका ७९ लाख ५७ हजार बढी कित्ता शेयरको खरिद बिक्री भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij