Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

बजेटमा पूर्वाधार योजना अनुसार रकम विनियोजन नहुने गरेको पूर्वाधार मन्त्री दाहालको भनाइ

बजेटमा पूर्वाधार योजना अनुसार रकम विनियोजन नहुने गरेको पूर्वाधार मन्त्री दाहालको भनाइ

  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले पूर्वाधार क्षेत्रमा आयोजनाको आधारमा बजेट विनियोजन गर्न नसकेको धारणा सार्वजनिक गरेका छन् ।सरकारले ६५३ पुलहरूका लागि  ६९ लाख बजेट छुट्टयाएको बताउँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।मन्त्री दाहालले पूर्वाधार पत्रकारहरूको कार्यक्रममा यस्तो बताए ।

     कर बनाउने आयोजना लगानी गर्न मन्त्रालय प्रयासरत रहेको जिकिर गर्दै मन्त्री दाहालले सरकारले विकास निर्माणमैत्री ऐनहरु बनाउने बताए ।उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल योजना छनोट गर्नुपर्नेमा जोड दिए । उनले माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नु पर्ने बताए । मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेट माथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij