Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

महुली लघुवित्तको एफपीओमा मागभन्दा ५२.३४ गुणा बढी पर्यो आवेदन

महुली लघुवित्तको एफपीओमा मागभन्दा ५२.३४ गुणा बढी पर्यो आवेदन

  • काठमाडौं ।  महुली लघुवित्तको थप सार्वजनिक निष्कासन ९एफपीओ० मा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन  साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । 

    images

    महुलीले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij