Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा ,२ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा ,२ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार

  • काठमाडौँ । नेप्से सूचक ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा आएको छ । ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । ४ वटा समूहको सूचक हरियो भएको छ । विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि नेप्सेमा सकारात्मक माहोल देखिएको हो । आज विकास बैंक, फाइनान्सलगायतका समूहमा भने बढी गिरावट आएको छ ।

    यस दिन ३१० कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ५० करोड ७७ लाखभन्दा बढीसहित प्रभु बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij