Logo

Jan 08 2025 | २०८१, पुस २४गते

Jan 08 2025 | २०८१, पुस २४गते

images

आरम्भ चौतारी  लघुवित वित्तीय संस्थाको नवौँ साधारण सभा

आरम्भ चौतारी  लघुवित वित्तीय संस्थाको नवौँ साधारण सभा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नवौँ साधारण सभा माग १४ गते बोलाइएको छ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा नवौँ वार्षिक साधारण सभा २०८१ साल माघ १४ गते गर्न लागिएको जनाइएको हो ।

संस्थाको २०८१ पुस  २१ गते बसेको सञ्चालक समितिको १५७औँ बैठकबाट काभ्रेपलाञ्चोकको बनेपा पार्टी भेन्यू बनेपामा बिहान १०बजे साधारण सभा बोलाउने  निर्णय गरिएको जनाएको पत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij