Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

एनआइसी एसिया बैंकले  लाभांश वितरण नगर्ने घोषणा

एनआइसी एसिया बैंकले  लाभांश वितरण नगर्ने घोषणा

  • काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    images
    images

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij