Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

शेयर बजार : नेप्से परिसूचकमा १.८३ अंकले  बढेर २५९५.९६ बिन्दुमा,५ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १.८३ अंकले  बढेर २५९५.९६ बिन्दुमा,५ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १.८३ अंकले  बढेर २५९५.९६ बिन्दुमा आएको छ । ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन्

    images
    images

    यस दिन २ सय ९९ कम्पनीको १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन  इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मादी र सिन्धु विकास बैंक रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij