Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

सुनको मूल्य प्रतितोला १३ रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला १३ रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ कायम

  • काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १३ रुपैयाँले बढेर १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको छ ।शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ९० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५ डलरमा र चाँदी प्रतिऔंस ३०.७५ डलरमा कारोबार भइरहेको छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij