Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५.०८ अंकले  बढेर २६१३.०८ बिन्दुमा,६ अर्ब १९ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ५.०८ अंकले  बढेर २६१३.०८ बिन्दुमा,६ अर्ब १९ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ५.०८ अंकले  बढेर २६१३.०८ बिन्दुमा आएको छ । आज ६ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ८ वटा समूहका सूचक बढेका छन् । 
    यस दिन ३११ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङस लिमिटेड अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

    images

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij