Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा,७ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा,७ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा आएको छ । आज ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । २ वटा समूहका सूचकमात्र सकारात्मक देखिएका छन् ।यस दिन ३ सय १८ कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सप्तकोशी  डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ष्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र युनाइटेड इर्दी मर्दी हाइड्रोपावर परेका छन् । 

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij