Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

बिमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

बिमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन

  • काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन्‌।

    सरकारले गठन गरेको सिफारिस समितिमा कमलप्रसाद रेग्मी, डा। देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको हो।

    यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij