Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • काठमाडौं ।नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १३ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ २४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा खरिददर १७० रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ८३ पैसा र खरिददर ८ रुपैयाँ ८६ पैसा छ ।

    त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij