Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

मौलाकाली केबलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

मौलाकाली केबलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले सो मितिसम्म कायम रहेका शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी भएको यो हकप्रद खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी ३५ दिनभित्र रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।कम्पनीले सर्वसाधारणका लागि आईपीओसमेत निष्कासन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij