Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

नेसनल लघुवित्त र रु रु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत

नेसनल लघुवित्त र रु रु जलविद्युतको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आइतबार नेसनल लघुवित्त र रु रु जलविद्युतको बोनस सेयर सूचीकृत भएको छ । जसमा नेसनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४० कित्ता सेयर सूचीकृत भएको छ ।

    आइतबार रु रु जलविद्युतको पनि ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितराण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij