Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सुनचाँदीको मूल्य घट्यो, तोलाको १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार

  • काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।

    images

    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७५६ डलर र चाँदी प्रतिऔंस ३०.२७ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij