Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा,८ अर्ब ९२ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा,८ अर्ब ९२ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा आएको छ । आज ८ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक बढेका छन् । 

    images

    यस दिन ३ सय १२ कम्पनीको १ करोड ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८३ लाख रुपैयाँ भन्दा बढीसहित कारोबार रकममा सिन्धु विकास बैंक अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंक दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij