
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.७९ विन्दुले बढेको छ । यससँगै सूचक २६३५.०६ अंकमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij