Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

सुनको मूल्य केही घट्यो चाँदीको मूल्यमा केही वृद्धि, सुन मूल्य तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँ

सुनको मूल्य केही घट्यो चाँदीको मूल्यमा केही वृद्धि, सुन मूल्य तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँ

  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य कमी आएको छ भने चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले बिहीबार  सार्वजनिक गरेको मूल्यसूची अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij