काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ विन्दुले बढेको छ । यससँगै सूचक २६६२.४१ अंकमा आएको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको ८५ हजार २ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।
४७ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ ।