Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

सुनको भाउ १ लाख ६२ हजार ८०० र चाँदी १८ सय ९५ मा स्थिर

सुनको भाउ १ लाख ६२ हजार ८०० र चाँदी १८ सय ९५ मा स्थिर


  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ १ लाख ६२ हजार ८०० कायम रहेको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७८०.५९ र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij