Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

पाँचथर पावर कम्पनीको घाटा २ करोड ५६ लाख ४१ हजार रुपैयाँ

पाँचथर पावर कम्पनीको घाटा २ करोड ५६ लाख ४१ हजार रुपैयाँ

  • काठमाडौँ । पाँचथर पावर कम्पनीले २ करोड ५६ लाख ४१ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १० करोड ५४ लाख १५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ १५ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij