Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

पहिलो ६ महिनामा  नेपालमा काम गर्न साढे चार सय बढी विदेशीले अनुमति लिए

पहिलो ६ महिनामा  नेपालमा काम गर्न साढे चार सय बढी विदेशीले अनुमति लिए

  • काठमाडौँ । पछिल्लो ६ महिना ४ सय ६७ विदेशीले नेपालमा काम गर्ने उद्देश्यले नयाँ श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ती विदेशीले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

    images
    images

    यस अवधिमा ७ सय २२ विदेशीकले श्रम स्वीकृति नवीकरण गरेका छन् । यस अनुसार पुस मसान्तसम्म कुल १ हजार १ सय ८९ जना विदेशीले श्रम स्वीकृति लिएर काम गरिरहेको देखिएको छ ।नेपालमा भारतीय बाहेक तेस्रो देशका नागरिकले बढी श्रम स्वीकृति लिने गरेको पाइएको छ । पछिल्लो ६ महिनामा प्रतिष्ठानहरूमा विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे २१ पटक अनुगमन भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij