Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सेवा हाइड्रोपावरको विशेष साधारण सभा फागुन २१ गते , हकप्रद शेयर निष्कासन गर्ने

सेवा हाइड्रोपावरको विशेष साधारण सभा फागुन २१ गते , हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । सेवा हाइड्रोपावरले लिमिटेडले विशेष साधारण सभा फागुन २१ गते गर्ने भएको छ ।  

    फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं म.न.पा १० बानेश्वरमा गर्ने जनाएको छ ।

    सभाले पूँजी संरचना परिवर्तन गर्ने ,प्रबन्धपत्र सशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij