Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

बैंकिङ प्रणालीबाट आज २५ अर्ब उठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज २५ अर्ब उठाउँदै राष्ट्र बैंक

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ खिच्ने भएको छ।बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ तान्न लागेको हो।

    बोलकबोल उपकरणमार्फत २२ दिनका लागि पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij