Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

सोमबारको मन्त्रिपरिषद् बैठकबाट  बीस अर्ब बराबरको सहुलियत ऋण स्वीकार गर्ने लगायतका १५ निर्णय सार्वजनिक

सोमबारको मन्त्रिपरिषद् बैठकबाट  बीस अर्ब बराबरको सहुलियत ऋण स्वीकार गर्ने लगायतका १५ निर्णय सार्वजनिक

  • काठमाडौंँ ।  सरकारले  मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

    c.jpg
    विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्ने अख्तियारी दिने सोमबारको बैठकले निर्णय गरेको छ ।

    c2.jpg
    यसैगरी  नेपाली सेनाको महासेनानी पदमा एकजना र सहायक रथी पदमा एक जना बढुवा गर्ने साथै एकजना महासेनानी, २ जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्नेलगायत बैठकले विभिन्न १५ निर्णय गरेको छ।

    c2.jpgc3.jpgc4.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij