Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

आज सुनको मूल्य प्रतिमूल्य १ लाख ७० हजार ५ सय कयाम, हिजोको कीर्तिमानी मूल्यमा ८सयले गिरावट

आज सुनको मूल्य प्रतिमूल्य १ लाख ७० हजार ५ सय कयाम, हिजोको कीर्तिमानी मूल्यमा ८सयले गिरावट

  • काठमाडौँ ।आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ।

    सुन मंगलबार प्रति तोला कीर्तिमानी मूल्य १ लाख ७१ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।

    चाँदी पनि सस्तिएको छ। चाँदीको मूल्य बुधबार प्रति तोला ३० रुपैयाँ घटेको छ। मंगलबार तोलामा १५ रुपैयाँ घटेको चाँदीको मूल्य बुधबार ३० रुपैयाँ सस्तिएर प्रति तोला १९४० रुपैयाँमा आइपुगेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij