Logo

Jul 14 2025 | २०८२, असार ३०गते

Jul 14 2025 | २०८२, असार ३०गते

images

ट्रु–डर्मा  ट्रु–मीएसएद्वारा धनगढीमा ब्युटिसियन तथा उपभोक्ताहरूलाई प्रशिक्षण

ट्रु–डर्मा  ट्रु–मीएसएद्वारा धनगढीमा ब्युटिसियन तथा उपभोक्ताहरूलाई प्रशिक्षण

  • धनगढी ।  अमेरिकी प्रविधिबाट सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी ट्रु–डर्मा  ट्रु–मीएसएले धनगढीमा ब्युटिसियन तथा उपभोक्ताहरूलाई आफ्ना उत्पादनहरूका बारेमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

    धनगढीमा आयोजित उक्त कार्यक्रममा ट्रु–डर्मा एसए प्रालिले उत्पादन तथा बिक्री वितरण गरेका विभिन्न सौन्दर्य सामग्रीका बारेमा ब्युटी पार्लर, ब्युटिसियन तथा व्यवसायीहरूलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरेको हो ।
    धनगढीको सनरी ब्यांकेटमा आयोजना गरिएको उक्त कार्यक्रम  १७० भन्दा बढी ब्युटी पार्लर, ब्युटिसियनहरूको सहभागिता रहेको कम्पनीका प्रवन्ध निर्देशक विजय सिंघलले नयाँ सडकलाई बताए ।

    trude derma.jpg

    आफ्ना उत्पादनहरूको व्यापक प्रचार प्रसार र उपभोग गर्ने विधिबारे प्रशिक्षण ट्रु डर्माले   दिँदै आएको छ । ट्रु–डर्मा ट्रु–मी पूर्वदेखि पश्चिमसम्मका कस्मेटिक व्यवसायी, ब्युटी पार्लरहरू तथा उपभोक्ताहरूलाई आफ्ना उत्पादनहरूको गुणस्तर र प्रयोग गर्ने विधिबारे तालिम दिएको निर्देशक सिंघलले बताए ।  उनले भारतमा समेत ट्र –मीका उत्पादनहरू बिक्री वितरण गर्न थालिएको समेत बताए । 

    बजारमा उपलव्ध ट्रु–मीका सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिंक, हेयर ब्लिज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्सलगायत उपलब्ध रहेका छन्। 

    td.jpg

    त्यसैगरी गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), ओबाटोन पपया कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजिङ मिल्क), स्किन ह्वाईटनिङ प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क) र रोज फेस टोनरलगायत कस्मेटिक उत्पादनहरु उपलब्ध रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij