Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा, ११ अर्ब ३९ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा, ११ अर्ब ३९ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा आएको छ । आज ११ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सूचीकृत सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह सबैभन्दा बढी ३।३२ प्रतिशतले बढेको छ ।

    । यस दिन ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij