Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालन समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

    निगमले डिजेल र मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। पेट्रोल र एलपी ग्यासको मूल्यमा हाललाई यथावत् रहेको निगमले जनाएको छ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।

    1740755862_480803508_1042197291266174_5584688437977174693_n_S7ZLD5NrRX.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij