Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

दोलखाको कालिन्चोकमा बाक्लो हिमपात, रमाउँदै पर्यटकहरू

दोलखाको कालिन्चोकमा बाक्लो हिमपात, रमाउँदै पर्यटकहरू

  • कालिन्चोक ,दोलखा । दोलखा जिल्लाको प्रसिद्ध मन्दिर कालिन्चोक भवगती मन्दिर र त्यस क्षेत्रमा शुक्रबारदेखि हिउँ पारेको छ । हिमपातले त्यस क्षेत्र ढाकेको छ ।

    kalinchok.jpg

    मन्दिरमा भाकल गरेकाहरू र हिउँ परेपछि रमाउन आउनेहरूको संख्या बढेर गएको स्थानीयहरू बताउँछन् । कतिपय पर्यटकहरू भारी हिमपातका कारण त्यहाँ थुनिन पुगेका छन् ।

    kalincok2.jpg हिमपातका कारण केबलकार अवरुद्ध हुन पुगेको स्थानीहरूले बताएका छन् ।  हिमपात पछिका दृश्यहरू hiu1.jpg

    kalinchok1.jpgkalinchok3.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij