
काठमाडौँ । गत फागुन ४ गते देखि क्रमिकरूपमा नेप्सले आज २९००को बिन्दु पार गरेको छ । साताको दोस्रो दिन सोमबार पोने १२ बजेसम्म नेप्से परिसूचकमा २० बिन्दुको वृद्धि भई २९१० नाघेको हो । सो समय अवघिमा ३ अर्ब ८२ करोड बढीको कारोबार भइसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij