Logo

Apr 24 2025 | २०८२, वैशाख १२गते

Apr 24 2025 | २०८२, वैशाख १२गते

images

क्रेष्ट माइक्रो लाइफको आइपीओमा  माग भन्दा १०.४४ गुणा बढी आवेदन

क्रेष्ट माइक्रो लाइफको आइपीओमा  माग भन्दा १०.४४ गुणा बढी आवेदन

  • काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा १ अर्ब ९२ करोड ५७ लाख ११ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । आइतबार  साँझसम्ममा १५ लाख ९० हजार ५९४ जना सर्वसाधारण आवेदकहरुले १ करोड ९२ लाख ५५ हजार ११० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो आवेदन मागभन्दा १०.४४ गुणा बढी हो । 

    क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij