Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

आज नेप्से परिसूचक २०.६८ बिन्दुले घटेर २७५१.४२ बिन्दुमा, कारोबार ८अर्ब ३७ करोड बढी

आज नेप्से परिसूचक २०.६८ बिन्दुले घटेर २७५१.४२ बिन्दुमा, कारोबार ८अर्ब ३७ करोड बढी

  • काठमाडौँ । आज शेयर बजार २०.६८ बिन्दुले ओरालो लागेको छ । नेप्से परिसूचक२०.६८ बिन्दुले घटेर २७५१.४२ बिन्दुमा अडकिएको हो ।

    शेयर बजारमा १करोड ५० लाख  ९४ हजार ९ सय १५ कित्ता शेयरको खरिदबिक्री भइ कुल ८ अर्ब ३७ करोड  ८० लाख ५५ हजार ५७ रुपैयाँ ५७ पैसा बराबरको कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij