
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । यसमा आज अन्तिम दिन साँझसम्ममा २० लाख ४८ हजार ५३८ जना सर्वसाधारण आवेदकहरुले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो आवेदन मागभन्दा १३.२७ गुणा बढी हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij