Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

निक्षेप संकलन उपकरणबाट ५० अर्ब रुपैया बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

निक्षेप संकलन उपकरणबाट ५० अर्ब रुपैया बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ ।केन्द्रीय बैंक राष्ट्र बैंकले आज दिउँसो तीन बजेसम्म योग्य बोलकबोलकर्ताहरूलाई ब्यादर प्रस्तावका लागि आह्वान गरेको हो ।

    अनलाइन बिडिङ सफ्टवेयरको उपयोग गरी राष्ट्र बैंकद्वारा इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने रकम बोलकबोल गर्न भनिएको छ ।

    बोलकबोलकर्ताले बोलकबोल गरिएको रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंकमा धितोको रूपमा प्रयोग गर्न पाउने छन् ।यो रकमको साँवा र ब्याज भुक्तानी चैत २० गते गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij