Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचीकृत

एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेप्सेमा लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार एलआइसी नेपालको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले गत मंसिरमा ८८.४५१६८ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । सोही हकप्रद सेयर अहिले सूचीकरण भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij