Logo

Apr 05 2025 | २०८१, चैत २३गते

Apr 05 2025 | २०८१, चैत २३गते

images

मेडिकेयर हस्पिटलको  साधारण सभा चैत २३ गते,  आईपीओ निष्काशन गर्ने

मेडिकेयर हस्पिटलको  साधारण सभा चैत २३ गते,  आईपीओ निष्काशन गर्ने

  • काठमाडौं । मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्ताव पारित गर्नको लागि चैत्र २३ गते सभा बोलाएको हो।


    कम्पनीको विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित पुँजीको उपयोगबारे निर्णय गर्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij