Logo

Mar 17 2025 | २०८१, चैत ४गते

Mar 17 2025 | २०८१, चैत ४गते

images

शेयर बजार : नेप्से परिसूचकमा १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा, ५ अर्ब ४० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा, ५ अर्ब ४० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा आएको छ ।आज  ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    यस दिन ३ सय ३१ कम्पनीको ९९ लाख ३५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र महालक्ष्मी विकास बैंक परेका छन् ।  

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij