Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

केही वर्ष अघि मात्र सुन तस्करीमा जेल बसी छुटेका  लामा फेरि २५ करोड नोटसहित पक्राउ

केही वर्ष अघि मात्र सुन तस्करीमा जेल बसी छुटेका  लामा फेरि २५ करोड नोटसहित पक्राउ

  • काठमाडौँ । सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा  आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका छन् ।यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका लामालाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको होे ।

    ७ किलो सुन सहित कलंकीबाट समातिएर पक्राउ परेका लामा २०७८ मा छुटेका थिए ।आज बिहान ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको जनाइएको छ । उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij