Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेपालको डेमोक्र्याटिक सिस्टम नै फेर्ने मनसाय भारतको नरहेको परराष्ट्रमन्त्री राणाको भनाइ

नेपालको डेमोक्र्याटिक सिस्टम नै फेर्ने मनसाय भारतको नरहेको परराष्ट्रमन्त्री राणाको भनाइ

  • काठमाडौँ  । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत वर्तमान सरकार परिवर्तन हुने चाहना नराखेको बताएकी छिन् ।शुक्रबार छिमेकी राष्ट्र भारतको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएकी हुन् ।

    भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहेको आफूले थाहा पाएको बताउँदै मन्त्री राणाले   नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा भारतमा आफू गरेको पनि बताइन् । भारतीय नेताहरूसँगको भेटमा आफूले नेपालको डेमोक्र्याटिक सिस्टम नै फेर्ने खालका मनसाय भारतमा नरहेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij