Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

सूर्योदय वोमी र सपोर्ट लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

सूर्योदय वोमी र सपोर्ट लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूर्योदय वोमी र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।  सूर्योदय वोमी ६ लाख २६ हजार १९९.७९ कित्ता सेयर सूचीकृत भएको छ ।

    आइतबार सपोर्ट लघुवित्तको पनि १ लाख ४८ हजार २४५।०९ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर वितराण गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij