Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा चैत १५ गते, २६.९८% बोनस सेयर र १.४२% नगद लाभांश प्रस्ताव

सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा चैत १५ गते, २६.९८% बोनस सेयर र १.४२% नगद लाभांश प्रस्ताव

  •  

    काठमाडौं ।  सिटिजन लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आगामी चैत १५ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्सालमा आयोजित हुने भएको छ । सभा अवधिमा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १।४२ प्रतिशत नगद लाभांश ९कर तिर्न० वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सभामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरेर पारित गर्ने एजेन्डा पनि तय भएको छ । साथै, फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij