
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यस आधारमा कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij